पब्लिक समाचार

२ महिना अगाडि / २१२  पटक हेरिएको

बिहिबार,बैशाख २३,२०७८
उदयपुर -बुधबार दिउसो दाजुको कुटाई बाट भाईको मृत्यु भएको छ । घरायसि विवाद हुदा त्रियुगा नगरपालिका ९ चौकिबारीका ५० वर्षिय पुलकित चौधरी को कुटाई बाट भाई खुसिलाल को मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट बाट गम्भिर घाईते भएका उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि बिराटनगर लगिएको थियो । गोल्डेन अस्पतालमा उपचारको क्रममा चौधरीको दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुर का एसपि भिम बहादुर दाहालले बताए । कुटपिटमा संलग्न पुलकित लाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

बिहिबार, बैशाख २३, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२