पब्लिक समाचार

२ महिना अगाडि / १६५  पटक हेरिएको

बिहिबार,बैशाख २३,२०७८
उदयपुर -कोरोना संक्रमित एक बृद्धाको बुधबार मृत्यु भएको छ । उदयपुरको चौढण्डीगढी नगरपालिका–६ का ७० वर्षिय बृद्धाको उपचारको क्रममा धरानस्थीत विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

उदयपुरमा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।त्यसैगरि २७ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यो सँगै संक्रमितको संख्या जिल्लामा १ सय ५ जना पुगेको छ ।त्रियुगा नगरपालिकामा १८ जना, चौढण्डीगढी नपामा ४ , कटारी नगरपालिकामा ४ जना र बेलका नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको हो ।

बिहिबार, बैशाख २३, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२