पब्लिक समाचार

७ महिना अगाडि / ९५९  पटक हेरिएको

१० कार्तिक २०७८- गायक टम्पशेर राई र गायिका मेलिना राईको नयाँ गीत बजारमा आएको छ । राज शंकरको शब्दलाई गायक टम्पशेर स्वयंले संगीत दिएको गीत ‘दिल दुख्यो’ सार्वजनिक भएको हो ।

‘टीएसआर क्रियशन’ मार्फत मंगलबार सार्वजनिक गरिएको गीत आमोश तामाङले एरेन्ज गरेका हुन् । त्यस्तै राजेश श्रेष्ठले राजधानीस्थित एवन रेकर्डीङ स्टुडीयोमा रेकर्ड गराएको गीतलाई किशोर थापाले मिक्सीङ गरेका हुन् ।

गीत सुन्न तलको लिंक मा जानुहोस 

 

बुधबार, कार्तिक १०, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२