१० कार्तिक २०७८- गायक टम्पशेर राई र गायिका मेलिना राईको नयाँ गीत बजारमा आएको छ । राज शंकरको शब्दलाई गायक टम्पशेर स्वयंले संगीत दिएको गीत ‘दिल दुख्यो’ सार्वजनिक भएको हो ।
‘टीएसआर क्रियशन’ मार्फत मंगलबार सार्वजनिक गरिएको गीत आमोश तामाङले एरेन्ज गरेका हुन् । त्यस्तै राजेश श्रेष्ठले राजधानीस्थित एवन रेकर्डीङ स्टुडीयोमा रेकर्ड गराएको गीतलाई किशोर थापाले मिक्सीङ गरेका हुन् ।
गीत सुन्न तलको लिंक मा जानुहोस
बुधबार, कार्तिक १०, २०७८मा प्रकाशित गरिएको