पब्लिक समाचार

३ हप्ता अगाडि / ६७१  पटक हेरिएको

उदयपुर ११ वैशाख। नेकपा एमालेले उदयपुरकाे त्रियुगा नगरपालिकामा एमाले उदयपुरका लाेकप्रिय तथा समाजसेवी नेता भागवत राउतलाइ मेयर पदमा उम्मेदवार बनाउले निर्णय गरेको छ । राउतलाइ नेकपा एमालेमा मात्र नभइ अन्य पाटीका कार्यकतर्ताहरुले समेत निकै मन पराएका नेताका रुपमा रहनु भएकाे छ । राउतकाे नाम मेयर पदमा सिफारिस भए स‌गै अन्य पाटीका उम्देवारहरु समेत हक्चिएकाे बताइएकाे छ । उमेदवार राउत नेकपा एमाले प्रदेश १कमिटी सदस्य रहनु भएकाे छ।

यता उपमेयरमा भने महिला नेतृ महेश्वरी राइ उमेदवार हुने पक्का भएकाे छ । राइ नेकपा एमालेमा महिला नेतृकाे रुपमा स्थापित नेताका रुपमा चिनिनु भएकाे नेता हुनुहुन्छ । राइ राजनितिक रुपमा नभइ अधिकार क्षेत्रकाे रुपमा समेत परिचित रहनु भएकाे छ । उपमेयर पदमा उमेदवार हुनु हुने राइ नेकपा एमाले उदयपुर सचिवालय सदस्यका रुपमा रहनु भएकाे छ ।

आइतबार, बैशाख ११, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२