पब्लिक समाचार

३ हप्ता अगाडि / २६९  पटक हेरिएको

१३ साउन २०७९ उदयपुर- त्रियुगा नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृतले शुक्रबार कार्यभार सम्हालेका छन् । खोटाङको बराहपोखरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेको मान बहादुर वन  त्रियुगा नगरपालिको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आज हाजिर भएका हुन् ।

नवागन्तुक प्रमुख प्रशासकीय अधिकृत वनले जनप्रतिनिधिको निर्णय, सरकारको नीति तथा निर्देशन र नगरवासीको आवश्यकता एवम् भावना बमोजिम नगरको हितमा आफु सदैव प्रतिवद्ध रहने बताएका छन् ।शुक्रबारबाट कार्यभार सम्हालेका वनलाई त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत, नगर उपप्रमुख महेश्वरी राई वडाअध्यक्ष, तथा नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका छन् ।त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पुरषोत्तम ढकाल भने मुख्य मन्त्रीको कार्यालय पुगेका छन् ।

 

 

शुक्रबार, साउन १३, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२