पब्लिक समाचार

२ महिना अगाडि / १९४  पटक हेरिएको

२६ असोज २०७९, बुधवार गाईघाट  । उदयपुरको गाईघाटमा अज्ञात समुहले एक किराना पसलमा  आगो लगाएपछि लाखौंको समान जलेर नष्ट भएको छ ।त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित कार्की किराना पसलमा  सोमबार मध्यरातमा अज्ञात समुहले आगो लगाएका हुन् ।आगालागी हुदाँ विक्रिको लागि राखिएको समानहरु पूर्णरुपमा जलेर नष्ट भएको छ । पसलका संचालक पृति बहादुर कार्की का भनाइ अनुसार तीन देखि चार जनाको समुहमा आएका अज्ञात समुहले आफ्नो आँखामा खुर्सानीको धुलो हाली  उनी माथि कुटपिट समेत  गरेको पिडित कार्कीको भनाइ छ  ।ईलाका प्रहरी कार्यालयले क्षतिको विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

बुधबार, आश्विन २६, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२