पब्लिक समाचार

४ हप्ता अगाडि / ८६  पटक हेरिएको

१७ कार्तिक २०७९, बिहिवार-अभिनेता अनमोल केसीको नयाँ नेपाली फिल्म ‘२.० छड्के दर्शकमाझ नयाँ पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म ‘२.० छड्के’फागुन १९ गते दर्शकमाझ ल्याउने भएको छ ।निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको यो  फिल्ममा अनमोललाई ग्याङस्टर लूक्समा हेर्न सकिनेछ । अनमोलसहित रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा रहेको निर्माण पक्ष्ले बताएका छन् ।

फिल्मको छायांकन चितवन र मुस्ताङमा गरिएको हो ।यी फिल्ममा एउटा रिभेन्ज ग्याङ स्टोरीलाई चित्रण गरिएको छ । यो फिल्मको पहिलो भागसँग कुनै पनि सम्बन्ध नरहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको यो फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्

बिहिबार, कार्तिक १७, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२