त्रियुगामा मेयर पदका लागी नेपाली कांग्रेस बाट बसन्त बस्नेतले गरे उमद्बारी दर्ता

१२ वैशाख सोमवार – बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरको मेयर पदका लागी नेपाली कांग्रेस बाट बसन्त बस्नेतले उमद्बारी दर्ता गरेका छन् ।  बस्नेतले सोमवार बिहान ११ बजे जुलुस सहित मुख्य निर्बाचन कार्यालय पुगरे मनोनयन गरेको हो ।त्रियुगा नगरपालिकाको लागि प्रमुखमा बसन्त बस्नेत, उप प्रमुख सरिता राइ लगायत १६ वटै वडाका […]

एमाले त्रियुगामा भागवत र महेश्वरी

उदयपुर ११ वैशाख। नेकपा एमालेले उदयपुरकाे त्रियुगा नगरपालिकामा एमाले उदयपुरका लाेकप्रिय तथा समाजसेवी नेता भागवत राउतलाइ मेयर पदमा उम्मेदवार बनाउले निर्णय गरेको छ । राउतलाइ नेकपा एमालेमा मात्र नभइ अन्य पाटीका कार्यकतर्ताहरुले समेत निकै मन पराएका नेताका रुपमा रहनु भएकाे छ । राउतकाे नाम मेयर पदमा सिफारिस भए स‌गै अन्य पाटीका उम्देवारहरु समेत हक्चिएकाे बताइएकाे […]

उदयपुरमा पहिलो पल्ट फुटसल संचालनमा

उदयपुर,१० वैशाख । गाईघाटको मोतिगडामा ड्याडी फुटसल शुक्रबार देखी संचालनमा आएको छ । अखिल नेपाल फुटवल संघको केन्द्रिय सदस्य किरण राई त्यस्तै फुटसल संचालकका आमा शंकवरती चौधरीले संयुक्त रुपमा एक कार्यक्रमका बीच फुटसलको उद्धघाटन गरे संगै संचालनमा आएको हो । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर ३, मोतिगडामा अवस्थित ड्याडी फुटसल सेवा जिल्लामै पहिलो पल्ट संचालनमा […]

पत्रकार खतिवडा सोकमा परेका छन

उदयपुर,बैशाख १०। जिल्लाको चौदण्डीगढी नगरपालिका–६, स्थित उदयपुरका पत्रकार डिल्लीराम खतिवडा सोकमा परेका छन । शुक्रवार बिहान ९० वर्षीय बुबा सिद्धिप्रसाद खतिवडाको निधन भएको हो ।डिल्लीरामको बुबा बिगत एक वर्षदेखि मुखको क्यान्सर जस्तो ठुलो रोगबाट पीडा झेल्दै आएका थीए । उनका ६ छोरा र दुई छोरी छन् । पत्रकार खतिवडा कान्तिपुर पब्लिकेशन र इकनिका अनलाईनमा आवद्ध […]

माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू

उदयपुर,बैशाख ९ । करिब २ बर्ष पछि माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार देखी देशभर एकसाथ सञ्चालन हुँदैछ । भौतिक उपस्थितिमै भएको एसईई परिक्षा यो बर्ष भने विद्यालयहरुमा भैरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीहरुको सहभागी हुँदैछन् । जसमध्ये २ लाख […]

ट्याक्टर दुर्घटना अपडेट : गम्भीर घाइते चालक प्रजाको मृत्यु

उदयपुर,१० चैत्त । गिटी ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुदा बुधबार राती चालकको मृत्यु भएको छ ।उदयपुरको लिमचुङ्गबुङ्ग गाउँपालिकाको वडा न. ३ स्थित हात्तिअड्के भन्ने ठाउँमा भएको दुर्घटनामा ट्याक्टर चालक हेटौडा बस्ने २८ वर्षिय राजेन्द्र प्रजाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ना ६ त ९६५० नम्बरको गिटी ढुंगा लोड गरिएको ट्याक्टर […]

उदयपुरको आँखा अस्पताल भोलिदेखि संचालनमा आउने

उदयपुर, १० चैत्त । उदयपुरको मदन भण्डारी आँखा अस्पताल उद्घाटनको पूर्व सन्धामा नेपाल नेत्र ज्योति संघ उदयपुरले पत्रकार सम्मेलन गरि सबै प्रक्रिया पुरा भएको जनाएको छ । जिल्लाको आँखा अस्पताल बिधिबत समउद्घाटन भोलि (शुक्रबार) नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पत्रकार सम्मेलन गरि जनाकारी दिईएको हो । आज बिहिबार बिहान ९बजे […]

चैत ११ गते सुक्रबार केपी ओली गाईघाट आउँदै

उदयपुर १० चैत २०७८-ओलीले चैत ११ गते त्रियुगा नगरपालिकाको बाँसबारी नजिकै निर्मित मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनसँगै ओलीले गाईघाट बजारस्थित पिपलचोकमा कार्यकर्ताहरुलाई समेत सम्बोधन गर्नेछन् । एमाले अध्यक्ष एवं पुर्बप्रधानमन्त्रि केपि शर्मा ओलिको उपस्थितिमा हुने कार्यक्रमले उदयपुर जिल्लाको समृद्धि र बिकासको लागि सहयोग पुग्ने अपेक्षा रहेको नेकपा एमालेका […]

उदयपुरको गाइघाटमा यसरी मनाइयो होली (फोटो फिचरसहित)

उदयपुर ६ चैत २०७८-उदयपुरको गाईघाटमा हर्सो-उल्लासका साथ होलीपर्बको अबशरमा सांगितिक कार्यक्रम सहित मनाइएको छ। हिन्दु नेपालीहरुको रंगीन पर्व होलीको अबसरमा पब्लिक नेटवर्क मिडिया प्रा.लि को आयोजनामा सदभावपुर्ण खुल्ला सांगितिक कन्सर्टमा हजारौँ युवा-युवतीहरुले संगीतको तालमा होली मनाए । गाईघाट बजारको हजारौ नागरिकहरुले कार्यक्रममा मनोरन्जन लिदै एक आपसमा रंग साटासाट गर्दै सामाजिक सद्‌भाव अभिवृद्धिसंगै खुसियालीपूर्वक होली मनाएर […]

घर घर जाउँ, काँग्रेस जिताऔं”अभियानलाई सफल बनाउन महामन्त्री विश्व प्रकाश शर्माकोआग्रह

उदयपुर ३० फागुन २०७८- राष्ट्रव्यापी नेपाली कांग्रेसको आइतबर बाट सुरु भएको “घर घर जाउँ, काँग्रेस जिताऔं”अभियानलाई सफल बनाउन महामन्त्री विश्व प्रकाश शर्माले सबैमा निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापती हिमाल कार्कीको अध्यक्षतमा सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा महामन्त्री शर्माले चुनाव लक्षित अभियानलाई सफल र सार्थक बनाउन […]

हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२