आन्तरिक पर्यटकको रोजाईमा अधेरी झरना

श्रावण-८,२०७७ निर्माणधिन मदनभण्डारी राजमार्ग हुँदै यात्रा गर्दा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा न ७ र ८ एउटा मनमोहक झरना देखिन्छ। त्यही झरना अहिले अन्तरिक पर्यटकहरुको प्रमुख रोजाईमा पर्दै गएको छ । राजमार्गसँगै रहेको उक्त सुन्दर अधेँरी झरनाले जो कोहीको म तान्न थालेको छ । नेपालटार मदनभण्डारी राजमार्ग भएर यात्रा गर्नेहरु बीचमै यात्रा रोकी झरनासँग माया पिरती […]

पचारप्रसार हुन नसक्दा उदयपुर को धार्मिक पर्यटकीयस्थल ओझेलमा

उदयपुर-असार ७,२०७७ उदयपुरकै प्रमुख धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र रौता पोखरी ओझेलमा परेको छ ।रौता पोखरी को प्रचारप्रसार तिब्र रुपमा हुन नसक्दा जिल्लाकै एक मात्र पर्यटकीय गन्तव्य मानिने रौता पोखरी ओझेलमा परेको हो । उदयपुरको रौतापोखरी क्षेत्र समुद्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको छ भने यहाँबाट उत्तरतिरको मनोरम हिमशृङ्खला,सगरमाथा,लोत्से,आमादोल्मा र पूर्वी उत्तरी […]

बजेट ल्याउदा गुगल सर्च गरेको भए यस्तो हुदैन थियो की ?महाविर पुन

काठमाडाैं । नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा विद्वान महावीर पुनले सरकारले आगामी वर्षकाे बजेटमा विद्युतीय सवारीमा लगाएकाे भन्सार तथा अन्तशुल्ककाे विराेध गरेका छन् । सरकारले अध्ययन नगरी र अनुमानका भरमा विद्युतीय सवारीमा कर लगाएकाे उनकाे भनाइ छ । भखर्रै पुनले आफ्नो सामाजिक सञ्जाल मार्फत केहि धारणा सार्वजनिक गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा गरेको […]

क्वारेन्टिनमा रहेका सबैको काँग्रेसद्वारा पिसिआर परीक्षण को माग

काठमाडाैं । नेपाली काँग्रेसले कोभिड–१९ को परीक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परीक्षण निर्देशिका संशोधन गरी क्वारेन्टिनमा राखिएका सबैको पिसिआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको सााेमबार बसेको बैठकले क्वारेन्टिनमा मृत्यु भएकाको अनिवार्य स्वाब परीक्षण गर्न र आइसोलेशनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गर्न माग […]

पूर्वाञ्चलकै उचाइमा रहेको ठूलो रमणीय ताल

सुनसरी र धनकुटाको संगमस्थल भेडेटारबाट झन्डै १९ किलोमिटर दूरीमा साबिक राजारानी गाउँ विकास समिति रहेको छ । राजारानी गाविस वडा नम्बर ३, ६ र ८ को सिमानामा राजारानी ताल पर्छ । राजारानी पूर्वाञ्चलकै उचाइमा रहेको सबैभन्दा ठूलो ताल हो । पहिले यहाँ राजा र रानीताल थियो । अहिले भएको ताल रानीताल हो भने राजाताल खेतमा […]

लकडाउन खुकुलो हुने, प्रस्ताव अन्तिम चरणमा

काठमाडौं । देशमा असार १ गतेबाट लकडाउन खुकुलो हुने भएको छ । त्यसका लागि मोडालिटी अन्तिम चरणमा पुगेको हो । लकडाउन खुकुलो बनाउन अध्ययन गरिरहेको समन्वय समितिका सदस्यसचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले असार १ गतेबाट प्रस्ताव खुकुलो हुने सम्भावना रहेको जानकारी दिएका छन् । उनले अत्यावश्यक सेवा, कृषि, विकास निर्माणका […]

हेर्नुहोस ज्येष्ठ २७ गते मंगलबार को राशिफल, श्री पाथिभरा माताले सबैको कल्याण गरुन

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याहरु केहि भए […]

असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्ने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ । […]

ज्वरो र खोकी लागेकालाई हवाई उडानमा उड्न निषेध

काठमाडौँ । सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा प्रयोग […]

हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२