काठमाडौं,बैशाख १० । अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् । अभिनेत्री वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । त्यसोत, केही समय अगाडि मात्रै अमेरिका पुगेर वर्षा फर्किएकी थिइन् । आशिष पेशाले इन्जिनियर हुन् । […]
तनहुँ,अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर कुँवरले जानकारी दिए। ‘जाहेरीवालाको बकपत्र होस्टाइल भयो। पहिला जाहेरीमा जे उल्लेख थियो, ठ्याक्कै विपरीत बयान दिनुभयो,’ श्रेष्तेदार कुँवरले भने ‘उहाँले जाहेरीमा गरेको हस्ताक्षर […]
छिमेकी मुलुक भारतका सुपरस्टार सलमान खान ‘दबंग टु रिलोडेड’ कार्यक्रमको लागि १२ जेठमा नेपाल आउने भएको छ । १४ जेठमा ‘दबंग टु नेपालरिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हो । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन […]
१० कार्तिक २०७८- गायक टम्पशेर राई र गायिका मेलिना राईको नयाँ गीत बजारमा आएको छ । राज शंकरको शब्दलाई गायक टम्पशेर स्वयंले संगीत दिएको गीत ‘दिल दुख्यो’ सार्वजनिक भएको हो । ‘टीएसआर क्रियशन’ मार्फत मंगलबार सार्वजनिक गरिएको गीत आमोश तामाङले एरेन्ज गरेका हुन् । त्यस्तै राजेश श्रेष्ठले राजधानीस्थित एवन रेकर्डीङ स्टुडीयोमा रेकर्ड गराएको गीतलाई किशोर […]
बिगत केहि दिन देखि सामाजिक संजाल देखि युटुब सम्म एउटा घटनाले दर्शकहरुको ध्यान आकर्षण गराइरहेको छ। रोजगारीकै शिलशिलामा कतार पलायन भयका मुगु जिल्लाका कपुर बम र इलामकि युवतीको माया प्रेम बस्यो। टिकटक बाट चिनजान भयका दुइ युवा युवती बीच नाजायज सम्बन्द रहन्छ र युवतीको पेटमा गर्ब बस्यो। दिन बित्दै गयो अनि महिना बित्दै गयो तर […]
मानिसहरुसगँ विभिन्न प्रतिभावान हुन्छ्न । प्रतिभाको न त कुनै उमेर हुन्छ, न जात, न वर्ग, न कुनै भुगोल । हामिले देख्ने गरेका छौ कि कतिपय सानै बच्चाहरुको पनि दुनियाँ चकित बनाउने प्रतिभाहरु त कोहि वृ,द्ध उमेरकाहरुको । जो देख्दा जो कोहि चकित हुन्छन । अहिले सामाजिक संजालमा यस्तै प्रतिभावान एक बालक भाइरल भएका छन । […]
गायक यश कुमार र गायिका मिलन नेवारको स्वरमा समावेश ‘तिम्रो मन बदलिएछ’ पछिल्लो समय सार्वजनिक भएका गीतमा सर्वाधिक चलेको गीत हो । यो गीतले हरेक वर्गका दर्शकको मन छोएको छ । उसो त २ दशक अगाडि नै यो गीत हिट थियो । तर, फेरि पनि यो गीतलाई यश कुमारले बजारमा ल्याउँदा उस्तै माया पाए । […]
काठमाडौ,साउन १९ । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा आफ्नो नियमित अध्ययनका लागि अमेरिेका प्रस्थान गरेकी छिन् । सोमबार बेलुकी उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बानिया र परिवारका केही सदस्यले बिदाई गरेका हुन् । श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी पारिवारीक श्रोतले बताए । केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा […]
नायिका पूजा शर्माको नाम नायक आकाश श्रेष्ठ, निर्माता तथा निर्देशब सुर्दशन थापासँग पटक पटक जोडियो हामी सबैलाई अवगतै छ। पूजाले सुर्दशन र आकाशलाई साथी मात्रै रहेको बताइरहेका बेला हालै आँफु प्रैममा रहेको तर आकाश र सुर्दशन प्रेमी नभएको रहस्य खोलीन् । पूजाले अभिनेत्री प्रियंका कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको अन्तर्वार्तामा आफु प्रेममा रहेको कुरा खुलासा […]
पछिल्लो समयमा सामाजिक संञ्जाल फेसबुक,ट्वीटर, युटुव जस्ता अन्य माध्यमहरुमा आकाश श्रेष्ठ र पुजा शर्माको प्रेमको बिषय धेरैको लागि चासोको बिषय बन्यो । उनीहरुको एका एक सामाजिक संञ्जाललमा फैलिन थाल्यो । प्रेम र मिलन अनी बिछोडको प्रश्नहरुले उनीहरुलाई दिनाहुदिन तानिरह्यो । तर उनीहरुको प्रेम संग आधारीत एक धर्ति आकाश नामक गित सार्वजनिक भएको छ । पुजा […]