काठमाडाैं । नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा विद्वान महावीर पुनले सरकारले आगामी वर्षकाे बजेटमा विद्युतीय सवारीमा लगाएकाे भन्सार तथा अन्तशुल्ककाे विराेध गरेका छन् । सरकारले अध्ययन नगरी र अनुमानका भरमा विद्युतीय सवारीमा कर लगाएकाे उनकाे भनाइ छ । भखर्रै पुनले आफ्नो सामाजिक सञ्जाल मार्फत केहि धारणा सार्वजनिक गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा गरेको […]
काठमाडाैं । नेपाली काँग्रेसले कोभिड–१९ को परीक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परीक्षण निर्देशिका संशोधन गरी क्वारेन्टिनमा राखिएका सबैको पिसिआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको सााेमबार बसेको बैठकले क्वारेन्टिनमा मृत्यु भएकाको अनिवार्य स्वाब परीक्षण गर्न र आइसोलेशनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गर्न माग […]
सुनसरी र धनकुटाको संगमस्थल भेडेटारबाट झन्डै १९ किलोमिटर दूरीमा साबिक राजारानी गाउँ विकास समिति रहेको छ । राजारानी गाविस वडा नम्बर ३, ६ र ८ को सिमानामा राजारानी ताल पर्छ । राजारानी पूर्वाञ्चलकै उचाइमा रहेको सबैभन्दा ठूलो ताल हो । पहिले यहाँ राजा र रानीताल थियो । अहिले भएको ताल रानीताल हो भने राजाताल खेतमा […]
काठमाडौं । देशमा असार १ गतेबाट लकडाउन खुकुलो हुने भएको छ । त्यसका लागि मोडालिटी अन्तिम चरणमा पुगेको हो । लकडाउन खुकुलो बनाउन अध्ययन गरिरहेको समन्वय समितिका सदस्यसचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले असार १ गतेबाट प्रस्ताव खुकुलो हुने सम्भावना रहेको जानकारी दिएका छन् । उनले अत्यावश्यक सेवा, कृषि, विकास निर्माणका […]
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याहरु केहि भए […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ । […]
काठमाडौँ । सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा प्रयोग […]