घरमा पुस्तकालय (Home Library) एक चर्चा

बिहिबार, अशोज २२,२०७७ धनकुमार श्रेष्ठ महासचिव, नेपाल लाइब्रेरी फाउण्डेशन ज्ञान, सूचना र सिप विकासको उपयुक्त स्थल जहाँबाट समग्र ज्ञान आर्जन गरिन्छ र बाँडिन्छ पनि, त्यसलाई पुस्तकालय भनिन्छ। जीवन, जगत र परिवेशलाई पठनअभ्यासमार्फत् सकारात्मक परिवर्तनको माध्यमबाट सहि मार्गदर्शन गर्ने र ज्ञानयुक्त मानवीय समाज स्थापनामा सहयोग गर्ने एकमात्र बिकल्परहित अपार ज्ञानको भण्डार नै पुस्तकालय हो। यस्ता पुस्तकालयहरूमा […]

आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्ति

डा.देवीप्रसाद आचार्य साधारणः क्रान्ति भन्नाले लडाइँ, युद्ध वा झगडाजस्तो लाग्छ । तर, क्रान्ति युद्ध मात्र होइन । झैझगडा वा लडाइँ मात्र पनि होइन । हाम्रो देशमा ठूलाठूला राजनीतिक लडाइँ भए । यी लडाइँलाई राजनीतिक भाषामा क्रान्ति भनिएकाले यो शब्दभित्र युद्धको आभास बढी हुने गरेको हो । क्रान्तिको अर्थ आमूल परिवर्तन हो । रूपान्तरण हो । […]

मन्त्री नेम्वाङ समृद्ध राष्ट्र निर्माण गर्न हरेक क्षेत्रबाट प्रयत्न !

फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध राष्ट्र निर्माणका लागि सरकारले हरेक क्षेत्रबाट प्रयत्न गरिरहेको बताएका छन् ।पाँचथरको हिलिहाङ गाउँपालिका–१ र २ अँध्यारोमुक्त वडा घोषणा गर्न आज आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले देशका ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना चालु आर्थिक वर्षबाट अघि बढेको जानकारी दिए । यही कार्यक्रमअन्तर्गत पाँचथरमा चालु आर्थिक वर्षमा सरकारले […]

हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२