शुक्रवार,२ माघ २०७७ नेपाल भारत सीमा नाकामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले बिहीबार पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशङ्कर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।उनको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा एक […]
शुक्रवार,२ माघ २०७७ काठमाण्डौ-नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिनुभएको हो ।भूगोलका इञ्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिनुभएका ओलीले सर्वोच्च […]
शुक्रवार,२ माघ २०७७ महेन्द्रनगर – बिहीबार राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१।००।७१५७ नम्बरको […]
शुक्रवार ,२ माघ २०७७ कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नंको ट्रकले बिहीबार राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा […]
बिहिवार,१ माघ,२०७७ सर्लाही-सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् ।ज.११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका-१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए को छ ।मोटरसाइकललाई […]
बिहिवार,१ माघ,२०७७ काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल खेमाले नेपाली कांग्रेसलाई पनि तत्काल आन्दोलनको पक्षमा ल्याउने प्रयास गरेको छ ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका हुन् । भेटमा प्रचण्ड र नेपालले देउवालाई संसद विघटन असंवैधानिक रहेको भन्दै पुनर्स्थापनाको पक्षमा लाग्नु पर्ने भन्दै […]
बिहिवार,१ माघ,२०७७ काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ।बैठक दिउँसो ३ बजे पेरिस डाँडामा बस्ने प्रचण्डको सचिवालयले जनाएको छ। संसद् विघटन विरुद्धको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी भएको छ।
बिहिवार,१ माघ,२०७७ काठमाडौँ– सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले सञ्चालन गरेको बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो। चौधरीले कार्यक्रममा , ‘सगरमाथा नेपालकै हो । यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनको भनाइ छ । उनले नेपालीको […]
बिहिवार,१ माघ,२०७७ अर्घाखाँची-छोराको कुटपिटबाट अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क १ तुमकोट निवासी ५५ वर्षीय हिरा कुमारी सार्कीको आफ्नै कान्छो छोराको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। बुधबार साँझ मासु लिन बजार गएको छोरो माधक पदार्थ सेवन गरी घर फर्किएका थिए। घर फर्किंदा घरमा रहेका बुवाआमालाई किन खाना नपकाएको […]
बिहिवार,१ माघ,२०७७ गाईघाट-ला-गुऔषाध सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले गाईघाटका एक युवालाई पक्राउ गरेको छ । लागुऔषाध ओसारपसार नियन्त्रण अन्तरगत प्रहरीले त्रियुगा नगरपालिका १२ का सुसन राईलाई बुधबार ठुलो परिमाणको लागुऔषाध सहित पक्राउ गरेको हो ।राईलाई त्रियुगा नगरपालिका ६ जलजलेबाट पक्राउ गरेको हो । उनका साथबाट डा-ईजेल्याप २७ एम्पुल,लु-पीजेसिस २७ एम्पुल, फि-नारगन २७ एम्पुल गरी जम्मा […]