आर्मीले बनायो ३ अंकको अग्रता

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि यात्रामा स्पष्ट ३ अंकको अग्रता बनाएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबलाई ३(० गोलले पराजित गर्दै आर्मीले दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लब र तेस्रो मनाङ मर्स्याङ्दी क्लबलाई ३ अंकले पछाडि पारेको हो । खेलको पहिलो हाफ गोलरहित […]

आज – ०७ माघ २०७६ मंगलवार को राशिफल

आज – ०७ माघ २०७६ मंगलवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्व्तपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता वढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भए पनि मायाँ एवं समझदारीको कार्यमा भने कायम रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार […]

राजीनामा दिँदै उपसभामुख तुम्बाहाङ्फे

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्।सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन्। तुम्वाहाङ्फेले प्रतिनिधिसभाको गरिमा जोगाउने लडाईँ आफूले जितेको समेत बताइन्।उनले भनिन्, ‘प्रतिनिधिसभा र दल आफ्नो क्षेत्रअनुसार चल्नुपर्छ मैले भनेकी हुँ। प्रतिनिधिसभाको इज्जत जोगाउन दलको निर्देशन मान्दिनँ भनेको हुँ।उनले प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामा दिँदा पनि आफू खुशी भएको बताइन्। शिवमायाले मुलुकमा अहिले पनि पित्तृसत्ताले […]

सभामुख निर्वाचन माघ १२ गते,आज नै उम्मेदवारी दर्ता

सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै निर्वाचनको मिति घोषणा गरेका हुन्। हिजो अपरान्ह ४ बजे बसेकाे प्रतिनिधिसभाको दोस्रो बैठकले रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ।कार्यतालिका अनुसार माघ ७ गते बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय […]

मोरङमा ब’म वि’स्फोट, तीन वटा स्काभेटरमा क्षति

विराटनगर। मोरङको मिक्लाजुङ गाउपाँलिकास्थित रमितेमा ब’म वि’स्फो’ट गराएर तीन वटा स्काभेटरमा क्षति पुर्‍याइएको छ। ब’म वि’स्फो’टबाट निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीन वटा स्काभेटरमा क्षति पुगेको छ। गाउँपालिकाकी उपाध्यक्ष सरला राईका अनुसार प्रदेश–१ सरकारको ५८ करोड ५६ लाखको बजेटमा ठेक्का स्वीकृत भइ सडक का’लोपत्रे गर्ने क्रम जारी छ। सडक चौडा गर्दै सुके आहालको साकेला […]

क्रसर उद्योगमा फेला परेको शंखास्पद वस्तु सेनाद्धारा डिस्पोज

उदयपुर । उदयपुरको कटारीमा एक क्रसर उद्योगमा फेला परेका दुई वटा शंखास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । कटारी नगरपालिका–६ सागुरीमा रहेको मदन भण्डारी राजमार्गसँगै जोडिएको लामा एण्ड शर्मा जेभी कन्ट्रक्सनको क्रसर उद्योग कम्पाउण्ड भित्र रहेको स्काईभेटर र क्रसरको रोलर मुनी फेला परेको शंखास्पद वस्तु सेनाले डिस्पोज गरेको हो । विहान करिब ९ बजे शंखास्पद […]

झापामा पनि विगत तीन सातादेखि १० रुपैयाँमै खाना

सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् ।विर्तामोडको मुख्यचोकमा बिहान ७ बजेदेखि अपराह्न १२ बजेसम्म दैनिक दाल, भात, तरकारी र अचारसहितको खाना सेट उपलब्ध गराउँदै आएको युवा व्यवसायी प्रविनले बताए । उनले भने, “१० रुपैयाँ हुनेले दिन्छन् नहुनेले दिँदैनन्, हामी कसैसँग […]

पेट्रोलले जलेर गम्भीर घाइते पाठकलाई रकम अभावले उपचारमा समस्या

उदयपुर । उदयपुरका एक ट्याक्टर चालक पेट्रोलले जलेर गम्भीर घाइते भएपछि रकम अभावले उपचार गर्न समस्या परेको छ । सुनसरीको इनरुवा स्थित एक ग्यारेजमा पुस १८ गते बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा […]

जापान सरकारद्वारा ब्याडमिन्टन खेल सामाग्री हस्तान्तरण

जापानी सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत निप्पन ब्याड्मिन्टन संघले नेपाल ब्याडमिन्टन संघलाई खेल समाग्री उपलब्ध गराएको छ । जापानी राजदुतावासमा आयोजित एक कार्यक्रमबीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरिहिरो नाकायामाले नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याडमिन्टन ऱ्याकेट उपलब्ध गराएका थिए । स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक्स र पारालम्पिक्स २०२० को प्रवद्र्धन परियोजना हो । यसअन्तर्गत […]

कांग्रेस रुपन्देहीले प्रधानमन्त्रीलाई पठायो विरोध पत्र

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै विरोध पत्र पठाएको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले बताए । भैरहवास्थित कांग्रेस जिल्ला पार्टी कार्यालयबाट सुरु भएको -याली सूचना प्रविधि र विशेष सेवा विधेयकविरुद्ध नाराबाजी गर्दै बैंकरोड, […]

हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]