‘बुद्ध नेपालमा जन्मिएको दुई हजार पाँचसय बर्ष पुरानो -पूर्वराजा ज्ञानेन्द्र शाह

२६ श्रावण २०७७, सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहले हीजोको अर्को ट्वीटमा भगवान गौतम बुद्धका बारेमा कसैले भ्रम छर्नु उनको अपमान मात्र हो भनेका छन् । बुद्ध महान भारतीय भन्ने भारतीय विदेशमन्त्री एस जयशंकरको भनाईको विरोध भइरहेको बेला पूर्वराजाले भनेका छन्, ‘विद्वत् वर्गले जानेर त्यो भूल कहिले गर्दैन। भगवान् बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने कुरा सारा […]

अन्तिम सोमबार, हिन्दुधर्मालम्वीहरुले भगवान् शिव र पार्वतीको पूजा आराधना गरी मनाइदै

२६ श्रावण २०७७, सोमबार आज साउन महिनाको अन्तिम सोमबार । भगवान् शिव र पार्वतीको पूजा आराधना गरी मनाइदैछ । साउनको सोमबार हिन्दुधर्मालम्वीहरुले व्रत बस्ने, आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत बस्नु धार्मिक मात्र नभई शारिरीक स्वास्थ्यको दृष्टीबाट पनि महत्वपुर्ण मानिन्छ । हिन्दु धर्ममा हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने […]

प्रकाश सुवेदीले नायीका पुजा शर्मा संग माफी माग्दै (भिडियो हेर्नुस्)

२६ श्रावण २०७७,सोमबार टेलिभिजन कार्यक्रम ‘रजतपट’ का संचालक प्रकाश सुवेदीले नायीका पुजा शर्मालाई लक्षित गरेर दिएको आफ्नो वि-वा-दा-स्पद अभिव्यक्तिप्रति माफी मागेका छन्। सुवेदीले टेलिभिजन कार्यक्रममै नायिका पूजा शर्माप्रति लक्षित हुने अशब्य शब्द प्रयोग गरेका थिए । कार्यक्रममा अन्तरवार्ताका लागि बोलाउँदा नायीका शर्माले इन्कार गरिदिएपछि पत्रकार शर्माले टेलिभिजन कार्यक्रमै नायीका शर्मालाई लक्षित हुनेगरी शब्द प्रयोग गरेका […]

मङ्गलबार राति १२ बजेसम्मका लागि नेपालगञ्ज सिल,

२६ श्रावण २०७७,सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ बजेदेखि मङ्गलबार राति १२ बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ ।सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन। जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ। जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा भने […]

विद्युत् प्राधिकरणले ग्राहकको घरमा सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान सुरु

२६ श्रावण २०७७, सोमबार नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार बुढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरु गरेका छन् । देशभर ५० लाख सिंगल फेजका ग्राहक […]

स्थानीय तहको समन्वयमा थप आइसोलेसन कक्ष व्यवस्था गर्ने निर्णय

२६ श्रावण २०७७, सोमबार सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को हीजो बसेको बैठकले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उद्योगी तथा […]

यातायात र हवाई उडान कम्तिमा १५ दिन अझै नखोल्ने निर्णय

२६ श्रावण २०७७, सोमबार आइतबार बसेको बैठकले (सिसिएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्ने निर्णय गरेको छ । कम्तिमा १५ दिनका लागि लामो दूरीको गाडी र हवाई उडान नखोल्ने निर्णय गरेको सिसिएमसीले जनाएको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान […]

कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न १० वटा विभागका प्रमुखको टुंगो लगाए

२६ श्रावण २०७७, सोमबार महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका विभिन्न १० वटा विभागका प्रमुखको टुंगो लगाएका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाविधेशनको आचारसंहितासमेत उल्लंघन हुने गरी विभागका प्रमुखहरू नियुक्त नगर्न ध्यानाकर्षण गराए पनि सभापति देउवाले विभिन्न १० विभागको नेतृत्व नियुक्त गरेका हुन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई विभागको जिम्मा दिएका […]

आज साउन २६ गते सोमबारको राशिफल

२६ श्रावण २०७७, सोमबार मेष–पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर […]

उदयपुरमा १०० बढी युवा कांग्रेसमा प्रवेश

साउन २४,२०७७ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सहित विभिन्न पार्टी परित्याग गरि एक सय जना भन्दा बढी युवाहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा १० का जीवन पाण्डेको नेतृत्वमा १०० युवाहरू कांग्रेस प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतको सक्रियतामा उनीहरुलाई पार्टी प्रवेश गराइएको थियो। नवप्रवेशीहरुलाई क्षेत्रिय सभापति […]

हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]