– गोठकृष्ण ठकुरी उदयपुर नमस्कार गर्नुहुन्छ मासुचिउरा खुवाउनुहुन्छ । पैसा पनि दिनुहुन्छ । अनि जनताहरु सुनको गजुरलाई, यसपाली भोट दिनुस् हाम्रो हजुलाई भन्दै सडकमा आउँछन-गाउँछन् -कराउँछन् त्यसबेला नेताजी अलिअलि हाँस्तै, अलिअलि रिसाउँदै तपाई त आफ्नै मान्छे यसपाली विचार गर्नुहै । भन्नुहुन्छ, गज्जब लाग्छ चुनाव जित्नुहुन्छ अविर पहिरिनु हुन्छ सत्तामा पुग्नुहुन्छ अनि जनताहरु भ्रष्टचारीलाई कार्वाही गर […]
गोठकृष्ण ठकुरी उदयपुर खै के छ ऊसँग सँधै सुत्ने बेलामा पर्स हेर्छ अनि खुइया गर्छ खै के छ उसको पर्समा एउटा कागजको टुक्रा जस्तो सायद, बहिनीको विवाहको रिन नानीहरुको स्कुल फिसको लिस्ट श्रीमतिको फर्माइस, बाआमाको आसा छोराछोरीको माग पत्र अनि यो सब धान्न नसक्ने थोरै पैसा यस्तै छ कि खै के छ ऊसँग कहिले सिलाउँदै […]
काठमाडौं, माघ २६ । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी एक बर्षको अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ। रियलमीका सस्तादेखि महंगासम्मका फोन नेपाली बजारमा पाइन्छ । त्यसमध्ये यहाँ २० हजारभन्दा कम मूल्यका फोनबारे चर्चा गरिएको छ। यदि तपाई २० हजारभन्दा कम मूल्यको स्मार्टफोनको खोजी गर्दै […]
शुक्रवार २४ पुष २०७७ झापा-लागुऔषध ब्राउ-नसुगर सहित झापाको दुई छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती ३ जनालाई पक्राउ गरेको हो । प-क्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ बर्षीय अम्बर बराल र बनियानी गाँपालिका–६ का २६ बर्षीय […]
१६ पुस २०७७,बिहीबार गोठकृष्ण ठकुरी उदयपुर गजल तिम्रो लागि तारा झार्छु भनेको मानेन . खैन, चुरोट , सबै बार्छु भनेको मानेन . तिम्रो लागि जे पनि गर्न सक्छ’ माग अहिले यहाँ पानी पार्छु’ भनेको मानेन . मनग्य माया गर्छु ’ नि कःतो क’रो ग¥या चाहियो भन ज्यान मार्छु भनेको मानेन . जिस्कियौ पनि चल्यौँ पनि […]
बर्षौँदेखि मलामी कमाउन हिँडेको म मलामी विना पनि घाट जान’ पर्दो रहेछ भन्ने थाहा भो मर्ने डर र बाँच्ने रहर कति ह’ँदो रहेछ भन्ने थाहा भो हावाबाट बाँचेको मान्छेले हावासँग पनि बच्न पर्दो हरेछ भन्ने थाहा भो नमःकार किन गर्ने हाच्छ्य“ँ गर्दा सरी किन भन्ने थाहा भो हामीले देखेको शक्तिशाली भन्दा पनि अ? क’नै शक्तिशाली […]
सुक्रबार,अशोज १६,२०७७ गोठकृष्ण ठकुरी उदयपुर। कविता मालिक किन आउनुहुन्छ ?पटक पटक हामीसँग जिस्कन हामीलाई जिस्कन आउँदैन मालिक हाम्लाई पटक्कै आउँदैन गाली गर्न पनि सभ्य भाषा प्रयोग नहोला अपशब्द, अश्लिल शब्दहरु फुत्केला फेरि हजुरको प्रतिष्ठामा ठेसपुग्ला मालिक । हामीलाई नदेखाउनुस् दुइदिनको जिन्दगीमा चारदिनको रमिता भो मालिक हामीलाई पुग्यो मालिक हाम्ले मालिक नै मान्न पर्छ भने जो […]
गोठकृष्ण ठकुरी – बुधबार,अशोज ७,२०७७ मोतिगडा ३ उदयपुर गोप्य है गोप्य ए होर, कठैबरा राम राम, खपिसक्नु छैन छि छि छि होला होला हा हा हा नसक्नु को छ असतिलाई के गर्नु ए साँच्चै कहाँ हुनु नि भेटेको रे फलनाले देखेको रे फलानाले ए तेस्तो पो रैछ भन्थ्यो त्यति मात्र हो र अलि यता सुन्नुन […]
गोठकृष्ण ठकुरी – भाद्र २७-२०७७ मोतिगडा ३ उदयपुर म घरको जेठा छोराको जेठा छोरा । जतिबेला म जन्मिए तेतिवेला मलाई हेरेर काकाले म जस्तै छ ।फुपुले म जस्तै छ । हजुरआमाले म जस्तै छ । सबै परिवारले म जस्तै छ भने । अरुले पनि कोही न कोही जस्तो भनिदिइरहे । विचरा वहाँहरुलाई के थाहा अरु […]
नमस्कार बाबु हुन्न हुन्न बाबु अंगालो मार्न हुन्न माया मासिन्छ संस्कार हराउँछ चाहाना घट्छ आउनुस् बाबु पीँढिमा बसुम् अब के ले स्वागत गराँ त हजुरलाई एक ढिका नुन एक ढिडी खुर्सानीमा गन्द्रुक साँधेर एक डल्लो ढिडो खाम् भनुम् भने मंहगो भैगो लोकल भाले खोजेर ले भन्न पनि छोरो हजुरहरु कै देश तिर बस्छ विहानै पारेको […]